काँग्रेसले ‘मेरो सरकार’ मा संशोधन हाल्ने, ओलीमाथि गम्भीर आरोप लगाइयो

काठमाडौं–नेपाली कांग्रेसले प्रधानमन्त्रीले राष्ट्रपतिलाई कार्यकारी राष्ट्रप्रमुखको हैसियत दिन खोजेको आरोप लगाएको छ । शनिबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले संंघीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्थामा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई राजामहाराजाको जस्तो गरि कार्यकारी राष्ट्र प्रमुखको हैसियत दिएको ठहर गरेको हो । शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार … Continue reading काँग्रेसले ‘मेरो सरकार’ मा संशोधन हाल्ने, ओलीमाथि गम्भीर आरोप लगाइयो